You are viewing the translated version of ऐन संशोधन भएको मानिने.

Section 47
ऐन संशोधन भएको मानिने
यस ऐनको दफा ४१, ४२, ४३, ४४ र ४५ बमोजिम भएको संशोधनलाई सम्बन्धित ऐनमा संशोधन भएको मानिनेछ।